दफा २०
नियम बनाउने अधिकार
२०. नियम बनाउने अधिकारः
(१) यस आदेशको कार्यान्वयनको लागि समितिले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाइएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।